सिके राउतसँग सहमतिको विरोध भएपछि बोले प्रधानमन्त्रीका सल्लाहकार

शुक्रबार स्वतन्त्र मधेसको अभियान चलाउँदै आएका सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएपछि अहिले राजनीति तरंगित बनेको छ । सहमतिलाई लिएर सत्तारुढ दल नेकपाभित्रैबाट विरोध सुरु भएको छ । यही क्रमा प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले आलोचनालाई कडा जवाफ दिएका छन् । उनले ट्वीटरमार्फत आफूहरुले गल्ती गरेपनि फसेपनि, फसाइएपनि केही नहुने भन्दै मुलुकको चिन्ता लिनेहरु … Continue reading सिके राउतसँग सहमतिको विरोध भएपछि बोले प्रधानमन्त्रीका सल्लाहकार